काठमाडौं । नेपाल टेलिकमले नमस्ते वाईफाई सेवा सुरु गरेको छ । कम्पनीले एफटीटीएच सेवा उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सेव विस्तार गर्न लागेको हो ।
काठमाडौं । ओपो र द युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी)द्वारा सह आयोजित तथा चाइना आलियान्स अफ सोसियल भ्यालु इन्भेष्टमेन्ट (सीएएसभीआई)द्वारा समर्थित , द युथ इन्नोभेशन एक्सिलिरेशन क्याम्पको आयोजना शेन्जेनमा १४देखि १७ डिसेम्बरमा गरिएको थियो ।
काठमाडौं । सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औँ वार्षिक उत्सवको अवसरमा देशभरि २१ वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कायर्यक्रम सञ्चालन गरेको हो ।
काठमाडौं । नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिक टेकले न्यून मूल्यमा उच्च गतिको इन्टरनेट प्याकेज ‘टाक्एन’ ल्याएको छ । आफ्ना प्रयोगकर्ताहरूलाई छिटो छरितो सेवा दिन ब्राण्ड एम्बासेडर विपिन कार्कीमार्फत क्लासिक टेकले उक्त प्याकेज सार्वजनिक गरेको हो ।
काठमाडौं । सामसङले ग्यालेक्सी उत्पादन एस२१ एफर्ई ५जी स्मार्टफोन सार्वजनिक गरेको छ । नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमतायुक्त सेट सार्वजनिक गरिएको सामसङले जानकारी दिएको छ ।
काठमाडौं । नेपाल टेलिकमले माघ ३ गते अर्थात सोमबारदेखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुची अनुसार परिमार्जन गरेर विन्टर अफर ल्याएको जनाएको छ।