काठमाडौं । वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज, ए—सिरिज अन्तर्गत ए१६लाई ४ जीबी + ६४ जीबीको नयाँ भ्यारियन्टमा सार्वजनिक गरेको छ ।
काठमाडौं । विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६एनएम चिप रहेको रियलमी ९आई स्मार्टफोन नेपाली बजारमा छिटै सार्वजनिक गर्दैछ।
काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनले पनि सुरक्षित इन्टरनेट दिवस मनाएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी फाउन्डेसनले सुरक्षित इन्टरनेट दिवस मनाएको हो ।
काठमाडौं । इन्टरनेट सेवा कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वर्ल्डलिंकले नीति निर्माण, प्रवद्र्धन र उद्यमशिलता विकासका लागि काम गरिरहेको ‘दायित्व नेपाल’लाई सहयोग गर्ने भएको हो ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर कर बाहेक रु १.९९ प्रति मिनेटबाट घटाइ कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ ।
काठमाडौं । एप्पल वर्ल्र्ड मोबाइलले भ्यालेन्टाइन डे को अवसर पारेर नयाँ तथा पुराना मोबाइलको एक्सचेञ्ज अफर ल्याएको छ । कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिनेछ ।