शेन्जेन । निकट भविष्यमा आईओटी उपकरणहरुले आफ्ना लागि आवश्यक पर्ने उर्जा ब्ल्यूटूथ, वाइफाइ र सेलफोन सिग्नल्सका माध्यमबाट प्रत्यक्ष रुपमा लिन सक्नेछन् । यसले गर्दा भविष्यमा उपकरणहरुको आकार सानो गर्न सकिने, अत्यधिक टिकाउपना र न्यून खर्च लगायत विशेषता थप्न मद्दत गर्छ ।