सूचना-प्रविधि
क्यान इन्फोटेकको २७ औं संस्करण वैशाख ७ देखि १२ गतेसम्म हुने |
काठमाडौं । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि बर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७ औं संस्करण मिति २०७९ साल वैशाख ७ गते बुधवार देखि १२ गते सोमव



