काठमाडौं । स्मार्ट टेलिकमले ‘एसएमइ कग प्लान’ योजना ल्याएको छ । यो योजना साना र मध्यम आकारका उद्यमीहरूलाई उत्कृष्ट सञ्चार प्रदान गर्न समर्पित गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । संसारमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मोवाइल वल्र्ड कंग्रेस (MWC) २०२२मा रियलमी जिटी २ सिरीज सार्वजनिक गर्ने घोषणा गरेको छ ।
काठमाडौं । निजी क्षेत्रको अग्रहणी मोबाइल सेवा प्रदायक एनसेलको आम्दानीमा सामान्य घटेको छ । गत वर्ष सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा १.१ प्रतिशतले घटेको हो ।
काठमाडौं । जीवनसाथी खोज्न बिहेनेपाल एप सार्वजनिक भएको छ। राव सफ्टवेयरले यो एप सार्वजनिक गरेको हो। दीर्घकालीन सम्बन्धको खोजिरहेमा रहेका अविवाहित तथा अन्य एकल नेपालीलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले दुई दिदीबहिनी श्रद्धा र श्रेया कटुवालले यो एप सञ्चालनमा ल्याएका हुन्।
काठमाडौं । भर्खरै मात्र नेपाली बजारमा सार्वजनिक भएको सामसुङ मोबाइलको बहुप्रतिक्षित मोडल ‘एस २२ अल्ट्रा’ न्यूरोडस्थित भर्जिन मोबाइल शोरुमा समेत उपलब्ध भएको छ ।
काठमाडौं । ह्वावे र यसका साझेदारहरूले ग्राहक अनुभव (सीएक्स) मापदण्ड र अभ्यासहरूमा गरेको योगदानको लागि गत हप्ता क्याटलिस्ट इन्डस्ट्री कन्ट्रीब्युसन टु टीएम फोरम अर्वाड जितेका छन् ।