भिभोले उपभोक्तामैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै |
काठमाडौं । सहज र पहुँचयोग्य बनाउने लक्ष्यलाई मध्यनजर गर्दै भिभोले आफ्नो वार्षिक भिभो विकासकर्ता सम्मेलनमा प्राविधिक प्रगतिका श्रृंखला प्रस्तुत गर्यो । ब्रान्डले प्रयोगकर्ता–उन्मुख रणनीतिलाई रेखांकित गर्दै प्रणाली कार्यसम्पादन, एप्लिकेसन सेवाहरू, आईओटी र उद्योग अवसरहरूमा कम्पनीले एक व्यापक इकोसिस्टमक



