भिभोको लोभलाग्दा नविन प्रविधिहरु जसले सहजै प्रयोगकर्ताको मन जित्छ |
नवीनता विकासको एक महत्वपूर्ण पाटो हो । नवीनता बिना हाम्रो अस्तित्व समाप्त हुनेछ । प्रविधितर्फ क्र्रामिक परिवर्तनसँगै नवीन आविष्कारको जिम्मेवारी धेरै हदसम्म टेक्नोलोजीसँग सम्बन्धित उद्योगहरूको रहेको छ, यसलाई आत्मसाथ गर्दै विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले अनुसन्धान तथा विकासमा लगानी गरिरहेको छ ।



