काठमाडौं । लामो समयदेखि प्रक्रियामा रहेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू गर्न मोबाइल व्यवसायीहरूले सरकारलाई आग्रह गरेका छन् ।
काठमाडौं । प्राविधिक कम्पनी ओप्पोले, ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सेलेटरको घोषणा गरेको छ । यसमार्फत विश्वभरका प्रविधि व्यवसायी तथा उद्यमीहरुलाई सशक्त तथा थप उर्जा प्रदान गरी सुदृढ जीवन तथा भविष्यका लागि नवीनतम श्रृजना तथा समाधान निस्कने विश्वास लिइएको छ ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमी ले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मि होम सेक्युरिटी क्यामरा ३६० नेपाली बजार मा ल्याएको छ । शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्ट अन्तर्गतको होम सेक्युरिटी क्यामरा घर को सुरक्षा को निम्ती हो भने बाँकी दुई स्मार्ट वाच हरु हुन् ।
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको हो ।
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल कर्णाली संवाद आयोजना हुने भएको छ । आईसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १२ गते बिहीबार ‘ह्वावे डिजिटल कर्णाली संवाद इन एशोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको हो ।
काठमाडौं । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले डिएक्सओमार्क चार्जिङ टेस्ट ईतिहासमा नयाँ रेकर्ड बनाएको छ । रियलमी जिटी नियो ३ ले विश्वव्यापी रुपमा सबैभन्दा छिटो स्मार्टफोन चार्ज गर्ने प्रविधि १५० वाट अल्ट्राडार्ट चार्जको साथ प्रिमियम मोवाईल अनुभव प्रस्तुत गरेको छ ।
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले डिजिटल इनोभेसन र डिजिटल इकोनोमीको भविष्यबारे छलफल गरेको छ । कम्पनीले आसियान फाउन्डेसनसँगको सहकार्यमा ह्वावे डिजिटल इनोभेसन कंग्रेस छलफल सञ्चालन गरेको हो ।
काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोडभन्दा बढी पुगेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो ।