सूचना-प्रविधि
ओपोले ‘अर्थ डे’ को अवसरमा ग्रीन टेक्नोलोजी प्रयोग गर्दै |
काठमाडौं । हरेक वर्ष, अप्रिल २२ का दिन विश्वभरका मानिसले अर्थ डे (पृथ्वीको वातावरण जोगाउन समर्पित एक दिन) मनाउँदछन् । टेक्नोलोजी र कलात्मकता मार्फत जीवनलाई उचाईमा पुर्याउन प्रयास गर्ने ग्लोवल टेक्नोलोजी कम्पनी ओपोले वातावरण संरक्षण र दिगोपनका लागि दीर्घकालिन प्रतिबद्धता अपनाउँदै विश्वव्यापी कर्पोरेट



