सूचना-प्रविधि
ओपो एफ१९ प्रो अब मात्र रु. ३५ हजार ९९० मा उपलब्ध |
काठमाडौँ । ओपोको एफ सिरिज युवा ट्रेन्डसेटरहरुबीचको उच्चतम रोजाईको रुपमा पर्न सफल मानिन्छ। यस सिरिजले तिनीहरुको जीवन र काममा महत्वाकांक्षाहरु बढाउन मद्दत गर्दछ र तिनीहरुको व्यक्तिगत शैलीलाई पनि प्रतिनिधित्व गर्दछ। यसले आफ्ना प्रयोगकर्तामा नयाँ प्रविधि र भिडियो क्याप्चरिङ सुविधाहरुका साथमा रचनात्मकताल



