काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १७ गते मंगलबार हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको हो ।
काठमाडौँ । रियलमीले ‘रियलमी ९’ फोन सार्वजनिक गरेको छ । यो रियलमीको सबैभदा पछिल्लो संस्करण हो । अर्को हप्तादेखि दराज र देशका १ हजारभन्दा बढी स्टोरमा रियलमीको फोन उपलब्ध हुनेछ ।
सुर्खेत । कर्णाली प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल कर्णाली संवाद सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल कर्णाली संवाद सम्पन्न भएको हो ।
चितवन । बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते सोमबार चितवनमा स्टार्टअप फेस्ट आयोजना हुने भएको हो ।
काठमाडौं । भिभो लाईयसको क्यामेरा प्रविधिले अन्य स्मार्टफोनहरू भन्दा भिन्न बनाएको छ । हालै नेपाली बजारमा उपलब्ध भएको भी सिरिजले मोहक तस्वीरहरू, भिडियोहरू, अल्ट्रा–वाइड ल्यान्डस्केपहरू, सेल्फी खिच्ने कम्पनीले बताएको छ ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ ।
काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्ना विद्यमान अल्ट्राफाई लाईनका प्रोडक्टहरुमा परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्राफाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो ।
काठमाडौं । राकुटेन भाइबरले तीन महिनाको ‘फ्री ट्रायल’ उपलब्ध’ गराउने भएको छ। नेपालमा ब्राण्डहरूलाई कन्भर्सेसनल भाइबर बिजनेस मेसेजहरूका लागि भाइबरले यस्तो सुविधा ल्याएको हो।
काठमाडौं । चिनिँया मोबाइल ब्रान्ड साओमीले आफ्नो नयाँ स्मार्टफोन रेड्मी टेन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ यो फोन नेपाली बजारमा ल्याएको हो ।