रियलमीको वाच ‘एस’ तपाईको फोनको लागि उत्कृष्ट साथी |
काठमाडौँ । विश्वमा तीव्र गतिमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादन अन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ ।
काठमाडौँ । विश्वमा तीव्र गतिमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादन अन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ ।
काठमाडौं । डिसहोमले हालैमात्र थालनी इन्टरनेट सेवा फाइबरनेट देशैभरी तीब्र रुपमा विस्तार गरिरहेको छ । सन् २०२० बाट मात्रै टिभीका साथै इन्टरनेट सेवा समेत प्रस्तुत गरेको कम्पनी हाल काठमाडौंसहित मुख्य मुख्य शहरमा धरानमा समेत आफ्नो फाइबरनेट सेवा विस्तार गरेको हो ।
काठमाडौं । भिभोको नयाँ स्मार्ट फोन भी २१ मंगलबारदेखि नेपाली बजारमा आएको छ । भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्दछ ।
काठमाडौं । जीजीसीओको आयोजनामा सुरु भएको एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । टीभीएस एनटर्क सुपर स्क्वाड एडिसनको सहकार्यमा आयोजित ४५ दिन लामो ईस्पोटर्स प्रतियोगिता मंगलबार सकिएको हो ।
काठमाडौं । विश्वका नम्बर वान धनाढ्य तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले मंगलबार सफलतापूर्वक अन्तरिक्ष यात्रा गरेका छन् ।
काठमाडौं । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ ।
विश्वका सबैभन्दा धनी व्यक्ति तथा अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस आज मंगलबार पहिलो अन्तरिक्ष यात्रामा जाँदैछन् । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यू शेर्फडमार्फत् बेजोस अन्तरिक्ष यात्रामा जान लागेका हुन् ।
शन्चन् । स्मार्ट उपकरण ब्राण्ड ओपोले आधिकारिकरुपमा ओपो रेनोभेटर्स २०२१, ईमर्जिंग आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्करणको घोषणा गरेको छ ।
काठमाडौं । इ–लर्निङ्ग प्लाटफर्म मेरो स्कूलले नयाँ फिचर ‘प्ले एण्ड विन’ क्विज सार्वजनिक गरेको छ। जहाँ विभिन्न प्रश्नहरुको जवाफ दिएर दैनिक ५ हजार रुपैयाँ जित्न सकिनेछ।
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेज सहितको अफरलाई परिमार्जन गरी समर अफरअन्तर्गत थप सुविधा उपलब्ध गराएको छ ।