काठमाडौं । मोबाईल फोनका साथ, ओप्पोले विभिन्न वेयरबल स्मार्ट डिभाईसहरु पनि उपलब्ध गराइरहेको सर्वविदितै छ। ओप्पो ब्यान्डले लगातार ब्लड अक्सिजन मनिटरिङ फङ्शन प्रदान गर्दछ, जसले सुत्ने बेलामा प्रत्येक सेकेन्ड ब्लड अक्सिजन सेचुरेसन एसपीओटूको निगरानी गर्दछ।