काठमाडौँ । ओप्पोको ए–सिरीज अन्र्तगतको पछिल्लो स्मार्टफोन ए१६के मार्च २०२२ मा नेपालमा सार्वजनिक गरिएको थियो। ओप्पो ए१६केले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्रीडी स्लिक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए–सिरिजको परम्परालाई निरन्तरता दिइरहेको छ।