सूचना-प्रविधि
ओप्पोको नयाँ स्मार्टफोन ओप्पो ए५७ नेपाली बजारमा सार्वजनिक | अल्ट्रा–फास्ट चार्जिङ, लङ्ग ब्याट्री लाइफ र स्लिम डिजाइन सहितका विशेषता
काठमाडौँ । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए५७ नेपाली बजारमा सार्वजनिक गरेको छ । उतm फोन बजारमा सार्वजनिक गर्न पाउँदा कम्पनिले खुसी व्यक्त गरेको छ । ओप्पो ए५७ आकर्षक ड्याजलिङ ओप्पो ग्लो डिजाइन, उत्कृष्ट सुविधा र विश्वसनीयताका साथ मिडरेन्ज फोन प्रयोगकर्ताहरुलाई चकित पार्ने बनाइएको दाबी गरिएको छ ।



