ओपोद्वारा बहुसंख्यक नवप्रबर्तनात्मक ईमेजिंग प्रविधिहरु अनावरण |
काठमाडौं । ओपोले २०२१ ओपो फ्यूचर ईमेजिंग टेक्नोलोजी लञ्च ईभेन्टको आयोजना गरेको छ । अनलाइन ईभेन्ट मार्फत ओपोले सेन्सर्सका लागि अपग्रेड, मोड्यूल्स र अल्गोरिदम लगायत स्मार्टफोन ईमेजिंग टेक्नोलोजीसंग सम्बन्धित विभिन्न नवप्रबर्तनहरु सार्वजनिक गरेको थियो ।
