काठमाडौं । नेपाल एसबिआई बैक लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफामा ४८ करोड ५३ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १० दशमलव ७३ प्रतिशतले वृद्धि गरेको छ ।
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफामा ५८ करोड १९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४५ दशमलव ५० प्रतिशतले वृद्धि गरेको छ ।
काठमाडौं । सिभिल बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा बैकले १८ करोड ५० लाख रुपैंया खुद नाफा कमाएको छ । गत बर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा झण्डै ६४ प्रतिशले बढेको हो ।
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६९ लाख रुपैयाँ मुनाफा कमाएको छ । गतवर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको आगामी मंसिर ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको यसै अवधिको तुलनामा खुद नाफा ४ करोड १२ लाख रुपैयाँले कम हो ।
काठमाडौं । सेञ्चुरी कर्मर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यही समयको तुलनामा बैंकले १३ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।