नेपाल क्लियरिङ हाउसको ४० प्रतिशत लाभांस प्रस्ताव |
काठमाडौं । नेपाल क्लियरिङ हाउसले असोज २६ गते सातौ वार्षिक साधरणसभा बोलाएको छ ।
काठमाडौं । नेपाल क्लियरिङ हाउसले असोज २६ गते सातौ वार्षिक साधरणसभा बोलाएको छ ।
काठमाडौं । शुभम् पावर कम्पनीले ५ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओ बिक्री गर्ने भएको छ ।
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले चार करोड २० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडको छैंटौ वार्षिक साधारणसभा असोज २३ गते बस्ने भएको छ ।
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
काठमाडौं । नेपालमा अब छिट्टै नै शेयरको कारोबार अनलाइनमार्फत हुने भएको छ ।
चरिकोट । राष्ट्रिय गौरवको आयोजनामध्येकै एक माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैंपछि मात्र बाँडफाँट हुने भएको छ ।
चरिकोट । राष्ट्रिय गौरवको आयोजनामध्येकै एक माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निष्कासन गरेको शेयरमा २ लाख दोलखावासीले आवेदन दिएका छन् ।
काठमाडौं । कालिका पावरले सर्वसाधारणका लागि निष्कासन गर्ने भनिएको प्राथमिक शेयर (आईपीओ) को आजदेखि विक्री खुल्ला भएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।