राष्ट्रिय बीमा कम्पनीले डाक्यो साधारणसभा, ५ वर्षको लेखा एकै पटक स्वीकृत गर्दै | यसअघि घोषणा गरिएको १२० प्रतिशत बोनस यसपटकबाट मात्र दिने तयारी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले असोज १९ गते ३१औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले एकै पटक पाँचवटा आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने गरी साधारणसभा डाकेको हो ।


