राष्ट्रिय बीमा कम्पनीको लाभांश दिने प्रतिवद्धता |
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चैतभित्रै अर्को साधारण सभा सम्पन्न गरेर लाभांश खुवाउने बताएकोे छ । पाँच आर्थिक वर्षको शुक्रवार एकैपटक साधारण सभा गरेर पनि विना लाभांश साधारण सभा डाकेको भन्दै शेयरधनीले बबण्डर मच्चाएपछि सञ्चालक समितिले सो प्रतिबद्धता जनाएको हो ।


