आँखुखोला हाइड्रोले असोज २३ गते आईपिओ जारी गर्दै |
काठमाडौं । आँखु खोला हाइड्रोपावर कम्पनीले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको साधारण शेयर (आईपिओ) विक्री खुला गर्ने भएको छ ।
काठमाडौं । आँखु खोला हाइड्रोपावर कम्पनीले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको साधारण शेयर (आईपिओ) विक्री खुला गर्ने भएको छ ।
काठमाडौं । कर्मचारी सञ्चय कोषले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको संस्थापक शेयर किन्ने भएको छ ।
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको सातौं वार्षिक साधारणसभा कात्तिक ८ गते हुने भएको छ । सो सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।
काठमाडौं । रिडी हाइड्रोपावर कम्पनीले चुक्ता पूँजी बढाउन शेयरधनीलाई एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने भएको छ । कम्पनीले प्रस्तावित ६ प्रतिशत बोनस पश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव १७ औं वार्षिक साधारण सभामा गरेको छ ।
काठमाडौं । महुली सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
युनिलिभर नेपालले २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई बितरण गर्ने प्रस्ताव गरेको लाभांश अनुमोदन गराउन कम्पनीले आगामी कार्तिक ७ गते साधारण सभा बोलाएकोे हो ।
काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस शेयर पछि मूल्य समायोजन भएको छ ।
काठमाडौ । गरिमा विकास बैंक लिमिटेडले १० प्रतिशत बोनस शेयर जारी गरे पछि मूल्य समायोजन भएको छ ।
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कार्तिक ४ देखि ७ गते सम्म बुक क्लोज हुने भएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आमसर्वसाधारणलाई धितोपत्र बजारमा प्रवेशका लागि प्रोत्साहित गर्न भोलिदेखि लगानीकर्ता सप्ताह मनाउन लागेको छ ।