एशियन लाइफले ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने |
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको गत जेठ १९ गते बसेको दशौं वार्षिक साधारणसभाले ४ प्रतिशत बोनस शेयर वितरणपछि कायम पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय पारित गरेको थियो ।
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको गत जेठ १९ गते बसेको दशौं वार्षिक साधारणसभाले ४ प्रतिशत बोनस शेयर वितरणपछि कायम पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय पारित गरेको थियो ।
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले आज आफ्नो छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
काठमाडौं । दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जमा प्रसिद्ध गायक सविन राईको ब्याण्डले लाइभ पफर्मेन्स गर्ने भएको छ ।
काठमाडौं । निजीक्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ ।
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयरको निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको हकप्रद शेयरका लागि आवेदन भर्ने समय आज सकिँदै छ । बैंकले भदौ ७ गतेदेखि हकप्रद निष्कासन गरेकोमा असोज ७ गतेबाट १५ दिन म्याद थपेको थियो ।
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस दिने भएको छ । संस्थाको आइतवार बसेको सञ्चालक समिति बैठकले उक्त परिमाणको लाभांश दिने प्रस्ताव गरेको हो ।
काठमाडौं । स्वरोजगार लघुवित्तको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभाले चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर पारित गरेको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले स्वदेशी लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का गरेको छ ।