सिभिल लघुवित्त र सिर्जना फाइनान्सले लाभांश घोषणा गरे |
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था र सिर्जना फाइनान्सले लामांश घोषणा गरेका छन् । यी दुबै सस्थाले गत आर्थिक बर्ष २०७४⁄७५ को नाफाबाट शेयरधनीलाई मंगलबार लाभांश घोषणा गरेका हुन ।
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था र सिर्जना फाइनान्सले लामांश घोषणा गरेका छन् । यी दुबै सस्थाले गत आर्थिक बर्ष २०७४⁄७५ को नाफाबाट शेयरधनीलाई मंगलबार लाभांश घोषणा गरेका हुन ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आजबाट शेयर कारोबारलाई पूर्ण रुपमा अनलाइन प्रणाली लगेको छ । नेप्सेले आजदेखि शुरुवात गरेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले नेप्सेलाई स्वायत्त संस्थाको रुपमा अघि बढाइने बताए ।
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले मंसिर २ गतेदेखि तीन लाख कित्ता सर्वसधारण शेयर निष्काशन गर्ने भएको छ । प्रति शेयर १०० रुपैयाँको दरमा सर्वसाधारणको लागि दुई लाख ७३ हजार कित्ता आइपिओ छिटोमा मंसिर ५ गतेसम्म निष्काशन गर्ने सस्थाले जानकारी दिएको छ ।
काठमाडौं । चालू आर्थिक बर्षको वित्तीय विवरण प्रकाशन गर्ने चौथो बाणिज्य बैंक बनेको सिटिजनले करिब ३५ प्रतिशतले खुद मुनाफा बढाएको छ ।
काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले ३३ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ ।
काठमाडौं । अपर तामाकोशीले निष्कासन गरेको आईपीओको आवेदन दिने म्याद आज सकिँदै छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले भोलि मंगलबारदेखि पूर्णरुपमा स्वचालित अनलाइन प्रणालीबाट कारोबार शुरु गर्ने भएको छ । अनलाइनमा जानुभन्दा एक दिन अगाडि आज शेयर बजारमा दोहोरो अंकले सुधार देखिएको छ ।
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता आइपीओ विक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
काठमाडौं । प्रभु बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा आफ्नो खुद नाफा ७१.५७ प्रतिशतले अर्थात २४ करोड ९६ लाख ३९ हजार रुपैयाँले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । चालू आर्थिक वर्षभित्रै नेपाल विद्युत प्राधिकरणका कम्पनी र सहायक कम्पनीले १८ अर्ब बराबरको साधारण शेयर विक्री गरी तयारी गरेका छन् । यसवर्ष चिलिमेका चार वटा परियोजनाबाट करिब २७० मेगावटका र माथिल्लो तामाकोशी ४५६ गरेर कुल ७२६ मेगावाटका शेयरहरु आउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक