नेपाल बंगलादेश बैंकको खुद नाफा ३१.४०५ ले बढ्यो |
काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड १९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड १९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । तल्लो मोदीखोला जलविद्युत आयोजना (९२० मेगावाट) को प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड २३ लाख रुपैया मात्रै नाफा गरेको थियो ।
काठमाडौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पहिलो त्रैमासमा खुद मुनाफा गत वर्षको तुलनामा ९९ दशमलव ९६ प्रतिशतले वृद्धि गरेको छ ।
काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा २२.६० प्रतिशतले कम हो ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको चौथो त्रैमास सम्ममा कम्पनीले ११ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ९० लाख रुपैयाँ कमाएको छ । चालु आवमा यसको खुद मुनाफा ६१ दशमलव १२ प्रतिशतले बढेको छ ।
तनहुँ । तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरमा निर्माणाधीन केबुलकारको शेयर सम्पूर्ण तनहुँवासीका लागि खुला हुने भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गण्डकी विकास बैंकले १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ९०.६५ प्रतिशतले धेरै हो ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिन्धु विकास बैंकले गतबर्षको यसै अवधिको तुलनामा ९० लाख रुपैयाँ अर्थात ८२७ प्रतिशतले नाफा बढाएको छ ।