सानिमा बैंकलाई लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांस |
काठमाडौं । सानिमा बैंकले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैंठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांस दिने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । सानिमा बैंकले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैंठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांस दिने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । यो संस्थाले प्रति साधारण सेयर एक सय रुपैयाँका दरले आवदेन दिनुपर्ने गरी साधारण शेयरधनीका लागि उक्त हकप्रद शेयरको निष्काशन गरेको हो ।
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले यही कात्तिक २८ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि विक्री गरेको साधारण शेयर (आईपीओ) को आज शेयर बाँडफाँड गर्दै छ ।
काठमाडौं । छिट्टै पूर्ण अनलाइन प्रणालीलाई औपचारिकरुपमा कार्यान्वयनमा ल्याउने भन्दै नेपाल स्टक एक्चेन्ज (नेप्से) ले मक ट्रेडिङ स्थगित भएको जानकारी दिएको छ ।
काठमाडौं । मिशन डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको कार्तिक १२ गते बसेको संचालक समितिको बैठकले गतबर्षको मुनाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिने घोषणा गरेको हो ।
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर तथा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको छ ।
काठमाडौं । आज आइतबार आँखुखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड हुने भएको छ । यसमा आवेदन सदर भएका सबै आवेदकले शेयर पाउने भएका छन् ।
काठमाडौं । अब घरायसी तथा मृत्य भएका व्यक्तिको सेयर नामसारी गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को मन्जुरी नचाहिने ब्यवस्था लागु गरिएको छ ।
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले सोमबार (कात्तिक १२ गते) विशेष साधारण सभा गर्ने भएको छ । विशेष साधारण सभा दियालो फुडल्याण्ड मिलनचोक, बुटवलमा दिउँसो १ बजे शुरु हुनेछ ।