गुराँस लघुवित्तको २ लाख ५० हजार कित्ता आइपीओ र २५ प्रतिशत हकप्रद दिने प्रस्ताव | आज एजीएम हुदै
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले २ लाख ५० हजार ९३२ कित्ता आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव साधारण सभामा पेश गर्न लागेको छ ।
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले २ लाख ५० हजार ९३२ कित्ता आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव साधारण सभामा पेश गर्न लागेको छ ।
काठमाडौं । शुक्रबारसम्म माथिल्लो तामाकोशी हाइड्रोपावरको आइपीओमा २ अर्ब रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म १ लाख ५ हजार जनाले २ करोड कित्ताका लागि आवेदन दिएका छन् ।
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६१ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ ।
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफा १४० दशमलव ८४ प्रतिशतले वृद्धि गरी ३५ लाख रुपैयाँ कमाएको छ । काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफा १४० दशमलव ८४ प्रतिशतले वृद
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले आर्थिक वर्ष २०७४⁄७५ को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभाले नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । लामो समयपछि नेपाल धितोपत्र बोर्डले एक विज्ञप्ति जारी गर्दै लगानीकर्ताहरूलाई दोस्रो बजारमा लगानी गर्दा हल्लाको भरमा नगर्न आग्रह गरेको छ ।
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत नगद लाभांस घोषणा गरेको छ । सानिमापछि एभरेष्ट बैंकले पनि सेयरधनीलाई यसपालि नगद लाभांश मात्र दिने भएको छ ।
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई प्रतिशेयर २१.०५ रुपैयाँ नगद लाभांश दिने भएको छ । बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । नाडेप लघुवित्तले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । केहि महिना अघि मात्रै ४ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको नाडेपले १६ लाख कित्ता हकप्रद निष्काशनको अनुमति धितोपत्र बोर्डबाट पाएको हो ।
काठमाडौं । माथिल्लो तामाकोशीले आजदेखि सर्वसाधारणकालागि एक अर्ब ५८ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको हो ।