जेष्ठ ४, २०७५ सिन्धु विकास बैंकको संस्थापक हकप्रद लिलामीमा | आर्थिक पाटी संवाददाता काठमाडौं (अस) । सिन्धु विकास बैंकको ५ लाख ३५ हजार ३ सय १ कित्ता स्ंस्थापक हकप्रद शेयर लिलामी हुने भएको छ ।