अरुण भ्याली हाइड्रोपावरले सतप्रतिशत हकप्रद ल्याउने |
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव एक्काइसौं वार्षिक साधारण सभामा लादैछ । कम्पनीको साधारण सभा मंसिर २८ गते हुने भएको छ ।
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव एक्काइसौं वार्षिक साधारण सभामा लादैछ । कम्पनीको साधारण सभा मंसिर २८ गते हुने भएको छ ।
काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा २ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । गत बर्षको तुलनामा २२ लाख ९७ हजार रुपैयाँले बढी हो । गत बर्षको यसै अवधिमा कम्पनीले २ करोड ५४ लाख रुपैयाँ बराबर नाफा कमाएको थियो ।
काठमाडौं । साना किसान बिकास बैंले गत वर्षको कमाईबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१ प्रतिशन नगदन लाभांश प्रस्ताव गरेको छ । मंसिर ७ गते शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १३ दशमलव १६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले मंसिर ६ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई १३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । सिभिल क्यापिटल मार्केटले लाभांश प्रस्तावको साथै अन्य प्रस्तावहरु पारित गर्न मंसिर २८ गते शुक्रबार क्यापिटलको १० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यापिटलले कम्पनीले बिहान १० बजे सिटिसी मल सुन्धारा, काठमाडौं साधारण सभा डाकेको हो ।
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ६ लाख ११ हजार ३०४ कित्ता शेयर हिजो शुक्रवार नेप्सेमा सूचिकृत भएको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । माथिल्लो तामाकोशीको प्राथमिक शेयर मंसिर ११ गते मंगलवार बाँडफाँट हुने भएको छ । आयोजनले कात्तिक १५ गतेदेखि १९ गते सम्म आईपीओ निष्काशन गरेको थियो । तामाकोशीको शेयर बिक्री प्रबन्धकले धितोपत्र बोर्डसँगको छलफलपछि सो मिति निर्धारण गरेको हो ।
काठमाडौं । सानिमा बैंकले आगामी मंसिर २७ गते साधारणसभा डाकेको छ । साथै बैंकले साधारणसभाका लागि बुक क्लोज मिति पनि तय गरेको छ ।
काठमाडौं । आगामी साताबाट प्रत्यक्ष रुपमा सहभागि भएर लगानीकर्ताले अनलाइन कारोबार प्रणाली मार्फत शेयर खरिदबिक्री गर्न पाउने भएका छन् । गत कार्तिक २० गतेदेखि ब्रोकरको सहयोगबाट कारोबार गर्दे आएका लगानीकर्ताले अब आफ्नै हातबाट शेयर किनबेच गर्न सक्नेछन् ।