गण्डकी विकास बैंकले १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने |
काठमाडौं । गण्डकी विकास बैंकले चुक्ता पूँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत वर्ष बैंकले १९.३१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
काठमाडौं । गण्डकी विकास बैंकले चुक्ता पूँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत वर्ष बैंकले १९.३१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गोर्खाज फाइनान्सले एक करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको यसै अवधिमा फाइनान्स तीन करोड ६२ लाख रुपैयाँ नोक्सानीमा थियो ।
काठमाडौं । नाडेप लघुवित्तले मंसिर २३ गते देखि पुस २९ गतेसम्म बिक्री खुल्ला हुने लघुवित्तले जानकारी दिएको छ । लघुवित्तले १६ लाख कित्ता हकप्रद बिक्री गर्न लागेको हो । यसले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं । जोशी हाइड्रोपावरले मंसिर १६ गतेदेखि १६ लाख ९० हजार ४७० कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । खराव रेटिङ पाएको कम्पनीले यस अगाडि प्रभावित क्षेत्रका वासिन्दालाई निष्कासन गर्दा नबिकेको दुई लाख ४२ हजार एक कित्ता शेयर पनि यसैमा समावेश गरेको हो ।
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको हालै बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १२ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९३.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।
काठमाडौं । शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो १०.६४ प्रतिशतले बढी हो ।
काठमाडौं । समता माईक्रोफाइनान्सले लाभांश वितरणको प्रस्ताव गर्दै वार्षिक साधारण सभा आह्वान गरेको छ । माईक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १४.०२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालू आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ५ करोड ८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये दोस्रो ठूलो शेयरमूल्य रहेको यस कम्पनीले गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीको खुद नाफा २८ लाख ३० हजार बढी नाफा कमाएको हो ।
काठमाडौं । एभरेष्ट इन्सुरेन्सको संस्थापक हकप्रद सेयरमा भएको मूल्य समायोजन नेप्सेले रद्द गरेको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गर्न नहुने लगानीकर्ताहरुले माग उठाएपछि मूल्य समायोजन रद्द भएको हो ।