काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)मा माघ ७ गते निवेदन दिएको छ । कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि समेत गरी कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल