साञ्जेन जलविद्युत्को बिक्री प्रबन्धकमा सनराइज र एनएमबी क्यापिटल | ९१ लाख २५ हजार कित्ता शेयर जारी गर्दै साञ्जेन
काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि जारी गर्न लागेको साधारण शेयर (आईपीओ) को निष्कासनका लागि विक्री प्रबन्धकमा दुई कम्पनी नियुक्त भएका छन् ।
