काठमाडौं । मेरो माइक्रोफाइनान्सले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ८३ लाख ४४ हजार खराब कर्जा उठाएको छ । गत वर्ष यो अवधिमा कम्पनीको खराब कर्जा संकलनको अवस्था शून्य थियो । खराब कर्जा संकलन भएसँगै कम्पनीको खुद ब्याज आम्दानी ६० दशमलव ४५ प्रतिशत बढेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म रू.१५ करोड