आन्दोलनरत लगानीकर्तालाई सरकारले छलफलमा बोलायो | पाँच जना लगानीकर्ता वार्तामा सहभागी
काठमाडौं । पूँजी बजार सुधारका लागि भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कार्यालय अगाडि रिले अनशनमा बसेका लगानीकर्तालाई सरकारले बार्तामा बोलाएको छ । पूँजी बजारको विकास र विस्तारको लागि विभन्न मागहरु राख्दै गत मंसिर २३ गतेदेखि रिले अनशनमा बसेका लगानीकर्ताको दबाब समूहले पुष १ गतेबाट आमरण अनशन थाल्ने चेत
