नेरुडे लघुवित्तको नाफा ३ करोड ८१ लाख |
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १ करोड ५४ लाख ८३ हजार रुपैयाँले बढी हो । गत वर्षको यहि अवधिमा २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
