स्वाभिमान लघुवित्तले कमायो ८२ लाख |
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा नाफा ८२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा ३९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । जसले यस त्रैमासमा राम्रो प्रगति गरेको छ ।
