काठमाडौं । हिमालयन बैंक लिमिटेडको अठ्ठाइसौं वाषिर्क साधारण सभा सम्पन्न भएको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बैंकको बाषिर्क साधारण सभा कोभिड–१९को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वस्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट स