काठमाडौं । अपी पावर कम्पनी चौथो आयोजना ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजना पहिचान गरी निर्माण कार्य शुरु गरेको छ । प्रदेश २, रौतहट जिल्ला, चन्द्रपुर नगरपालिकामा सौर्य ऊर्जा उत्पादन प्यानलहरु कम्पनीले जडान गरी विद्युत उत्पादन गरिने कम्पनीले जनाएको छ ।