काठमाडौं । नेपाल बैंक लिमिटेडको ६१औं वार्षिक साधारण सभाले १६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । सभामा बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा÷नोक्सान हिसाब तथा नगद