काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा जेठ २ गते बस्ने भएको छ । सभा, रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौमा बिहान ११ बजे जुम मार्फत सुरु हुनेछ ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५८ करोड ९२ लाख ८९ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ५८ करोड २० लाख ७० हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा १ दशमलव २४ प्रतिशत बढेको हो ।
काठमाडौं । सञ्चालनमा आएको छोटो समयमानै अन्तर्राष्ट्रिय मान्यता (आईएसओ ९००१ः२०१५ सर्टिफिकेशन) पाएको एनआईसी एशिया क्यापिटल लिमिटेडले क्यापिटलले चालु आर्थिक बर्षको २०७७–७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको खुद ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६० प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा उल्लेख्य बृद्धि गरेको छ। बैंकको आम्दानी बढेसँगै यसको नाफामा पनि सुधार देखिएको हो।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा सामान्य बढेको छ भने ईपीएस स्थिर रहेको छ ।