काठमाडौं । कोभिड १९ को कहरका बीच सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रयमासमा खुद नाफातर्फ उत्साहजनक वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा खुद नाफातर्फ ५६.६६ प्रतिशतको बढोत्तरी गरेको हो ।