काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा उल्लेख्य बृद्धि गरेको छ। बैंकको आम्दानी बढेसँगै यसको नाफामा पनि सुधार देखिएको हो।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा सामान्य बढेको छ भने ईपीएस स्थिर रहेको छ ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ब्रोकर कम्पनीहरुलाई कोरोना नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यलय सञ्चालन गर्न निर्देशन दिएको छ ।
काठमाडौं । यस पटक निषेधाज्ञा भएपनि सेयर बजार बन्द नगर्ने पक्षमा नेपाल धितोपत्र बोर्ड देखिएको छ । बोर्डका अध्यक्ष भीष्म ढुंगानाका अनुसार निषेधाज्ञामा सेयर बजार बन्द हुनेछैन ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी र खुद नाफा घटेको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचकमा गिरावट देखिएको छ ।