काठमाडौं । आर्थिक वर्ष ७७/७८ मा सबैको लघुवित्त वित्तीय संस्थाको खुद नाफा २३१.६८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष ६६/७७ मा कम्पनीले ३ करोड ४४ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७७/७८ मा कम्पनिको खुद नाफा बढेर ११.४३ लाख पुगेको हो ।
काठमाडौं । शेयर बजार मापक नेप्से सूचकले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ। मंगलबार पुरानो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको नेप्सेले बुधबार पनि नयाँ उचाइमा पुगेको छ।
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ । कारोबार हुने तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर रोकियो ।