काठमाडौं । लगानीकर्ताले मेरो शेयरको पासवर्ड आफै रिसेट गर्न पाउने भएका छन्। केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि) ले मेरो शेयरमा उक्त सुबिधा थप गर्दै पासवर्ड रिसेटको सुबिधा दिने भएको हो ।
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । शेयर बजार मापक नेप्से सूचकले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ। मंगलबार पुरानो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको नेप्सेले बुधबार पनि नयाँ उचाइमा पुगेको छ।