काठमाडौं । पुँजी बजार लगानीकर्ता दुई संगठनले ब्रोकर कमिशन र करको दर घटाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले शुक्रबार संयुक्त रुपमा भेटेर अर्थमन्त्री जनार्दन शर्मालाई यस्तो सुझाव दिएका हुन् ।
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले अर्थमन्त्री जनार्दन शर्मालाई भेटी बैंक वित्तीय संस्थाको संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्न गरिएको नीतिगत व्यवस्था कायान्वयनका लागि अनुरोध गरेको छ ।