काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्सेमा सामान्य करेक्सन देखिएको छ। पछिल्लो २ कारोबार दिनमा ७६.०६ अंक बढेको नेप्सेमा यस दिन ८ अंकको करेक्सन भएको हो।
काठमाडौं । पुँजी बजारमा नयाँ कम्पनी थपिने क्रमले यस आर्थिक वर्षमा पनि निरन्तरता पाउने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि नेपालको आइपीओ मार्केट उत्साहजनक देखिने अनुमान गर्न सकिन्छ ।
काठमाडौं । एक हाइड्रोपावर र दुई लघुवित्त वित्तीय संस्था सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन् ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडद्वारा प्रबर्द्धन गरिएको तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापमक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।