काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्धक रहेको आरबीबी म्युचुअल फन्ड अन्र्तगत संचालित पहिलो बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फन्ड १’ नामको योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
काठमाडौं । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ का इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले भदौ २४ गते बिहीबार छब्बीसौँ वार्षिक साधारण सभा डाकेको छ। फाइनान्सले होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे सो सभा डाकेको हो।
काठमाडौं । सनराइज बैंकको संस्थापक सेयरधनीबाट ज्योतिकुमार बेगानीले बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो ५० हजार कित्ता सेयर बिक्री गरेर बेगानी संस्थापकबाट बाहिरिन चाहेका हुन् ।