काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १७.१५ अंकले घटेर दुई हजार ६ सय ५० दशमलब ९७ विन्दुमा रोकिएको हो ।
काठमाडौँ । आइतबार सेयर बजारको परिसूचक नेप्से १०१ अंक बढेको छ । १०१.०७ अंकले बढेर नेप्से २६६७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि केही बढेको छ । दिनभर ४ अर्ब ८७ करोड रुपैयाFको कारोबार भयो ।
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज बिहीबार (फागुन २६ गते) अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् ।
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको मंगलबार आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत फागुन १ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो ।
काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले चैत १७ गते, बिहान १०ः३० बजे, आम्रपाली ब्याङ्केट, बालुवाटारमा १६ औं वार्षिक साधारण सभा बोलाएको हो।
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार (फागुन २४ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार (फागुन २४ गते) आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।