काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज चैत ६ गते आइतबार, होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ अंकले बढेको छ । कारोबार घटेर सुरू भएपनि अन्तिम समयमा सुधार आउँदा परिसूचक १८ अंकले बढेको हो । दोहोरो अंकले बढेसँगै नेप्से परिसूचक २६ सय ३४ अंकमा पुगेर रोकिएको छ ।
काठमाडौं । अपि पावर कम्पनीले हकप्रद प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीको चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले बुक क्लोज मिति तोकेको हो ।
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज अर्थात चैत १ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।