काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । साताको दोस्रो दिन मंगलबार पनि शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.५९ अंकले घटेर २ हजार २० दशमलव २३ बिन्दुमा झरेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आश्वा सदस्यता अनुमति नवीकरण गर्न निर्देशन दिएको छ । धितोपत्र खरिद सम्बन्धी निर्देशिका अनुसार बोर्डबाट आश्वा प्राप्त बैंक तथा वित्तीय संस्थलाई नवीकरण शुल्क बुझाउन निर्देशन दिएको हो ।
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा दुई पटक म्याद थप गरेको थियो।
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (जेठ २३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । पुँजी बजारमा गिरावट आउनेक्रम साताको पहिलो कारोबार दिन सोमबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक १२.९२ अंकले घटेको छ । यससँगै सूचक २०६५.७८ विन्दुमा आएर अडिएको छ ।