शेयर बजार
जनकपुरमा सनी सेक्यूरिटिजद्वारा आयोजित शेयर तालिम सफलताका साथ सम्पन्न |
काठमाडौं । सनी सेक्यूरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक विजनेश हवद्वारा सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्यमा २०७९ साल, ज्येष्ठ १४ गते शनिवार बिहान ७ बजे देखि ११ बजेसम्म मोनाष्टिक कलेज, जनकपुरमा आधारभूत शेयर तालिम सफलताका साथ सञ्चालन गरेको छ । उक्त कार्यक्रममा




