काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहिबार उच्च अंकले वृद्धि भएको छ । यसअघि १८ सय विन्दुमा झरेको नेप्से आज फेरि बढेर दुई हजार विन्दुमा पुगेको हो ।
काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो।
काठमाडाैं । हिमालयन हाइड्रोपावर लिमिटेडले आज अर्थात असार १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडाैं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ। १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ मा अब असार २४ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेको छ । दोहोरो अंकले बढेर नप्से १९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ ।
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नयाँ टिएमएस राख्न चाहने ब्रोकर कम्पनीकोलागि कार्यविधि जारी गरेको छ। नेप्सेले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि,२०७९ जारी गरेको हो।
काठमाडाैं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले असार २२ गतेदेखि ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि ५ वर्ष रहनेछ।